११ बर्षमा बिहे गरेकी यी आमाको यसपालीको दशैँ वृद्धा आश्रममा; हेर्नुस मनै रुवाउने यो भिडियो
December 06, 2017
जिन्दगी को गोरेटो ले कैले काहा गयेर टूड़्यीन्छ भन्ने कूरो मानीस् लाइ थाहा हूने रैन छ बीचर आमाॅ हरू कूरा सून्दा र देख्दा सारै दूख्ख लाग्यो मलाइ मान्छे जन्मीये पछी बूडी पनी हूनू पर्ने मर्नू पनी पर्ने के होला मलाइ त कैलै पनी बूडी हून मन् लाग्दैन तर के गर्नू ऐक्न ऐग्दीन् बूडी त हूनै पर्छ