मिस वल्र्ड बिजेता भय बापत ! कति पुरस्कर पाउछ्न बिजेताले । विश्वभर नि:शुल्क भ्रमण पनि ?

विजेता भएपछि लगाइदिने बहुमूल्य हीराजडित मुकुटको मूल्य अन्दाजी ५ करोड रुपैयाँ । विजेता भएबापत पाउने नगद पुरस्कार १६ करोड रुपैयाँ । उपाधि विजेता भएपछि विश्वभर नि:शुल्क भ्रमण गर्न पाइने । विभिन्न कम्पनीको ब्रान्ड एम्बेसडर भएबापत करोडौं नगद र सामग्रीहरू प्राप्त । विभिन्न चलचित्र तथा मोडलिङ एजेन्सीमार्फत करोडौं रुपैयाँ कमाउने अवसर ।


Original Article : Saptihak