इलेक्ट्रिक इल माच्छाको लामो, बेलनाकार शरीर हुन्छ । सामान्यतया लगभग २ मीटर (६ फीट ७ इन्च) लम्बाई र २० किलोग्राम (४४ पाउन्ड) को वजनको हुन्छ । तेसैले यो माच्छा जिमोटियोपैथी को सबैभन्दा ठूलो प्रजातिको रुप हो । यो माच्छाको रङ्ग अँध्यारोमा खैरो र उज्यालोमा रङ्गगिन देखिन्नछ । परिपक्क पोथि बर्गको तलको पेटमा अँध्यारो हुन्छ । बनावोट गोलाइ आकारमा झन्डै सर्प आकरको हुन्छ ।
अब तपाइहरुलाइ थाहा भयो इलेक्ट्रिक इल कस्तो हुन्छ । मैले भिडियो पनि राखेको छु यो माछाको बारेमा। भिडियो इल माच्छा र गोहि को बिचमा लडाइ देख्नु हुन्छ । गोहिले माच्छालाइ टोकेको छ । तर पनि गोहि मर्दछ आखिर किन ? आउनुहोस । यो माच्छाको बरेमा जान्नुहोस ।
ईलले आफ्नो सुरक्षाको लागि शरिर बाट करेन्ट निकाल छ , जुन ८६० वोल्ट १ अम्पेर सम्मको हुन्छ । यक झटले वयस्क मानिसलाइ पनि सिदै मार्न सक्छ ।
हेर्नुहोस भिडियो :