पवित्रा निरौला कांग्रेस सभापतिलाई हराउँदै बाम गठबन्धन विजयी




झापा, २४ मंसिर । नेपाली कांग्रेस झापा जिल्ला सभापति उद्धव थापालाई हराउँदै झापा क्षेत्र नं २ मा वाम गठबन्धनका लागि एमाले उम्मेदवार पवित्रा निरौला खरेल विजयी भएकी छिन्। खरेल ४५ हजार ८ सय १७ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइन्। उनका निकटम प्रतिद्वन्द्वी थापाले ३२ हजार ५० मत ल्याए।